तिब्र गतिमा फैलिँदै डेंगु, सात जनाको मृत्यु

२७ भदौ, काठमाडौं/ साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् । ‘अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ,’ ती कर्मचारीले  भने,‘ सातमध्ये तीन जनामा … Continue reading तिब्र गतिमा फैलिँदै डेंगु, सात जनाको मृत्यु